|
17, Dec, 2017
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
प्रमुख समाचार
July 22 2011

सगरमाथाको फेदीमा हिमाल एफ.एम.

- बुद्धवीर राई

सोलुखुम्बु ०६ साउन

विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित हिमाली जिल्ला सोलुखुम्बुमा हिमाल एफ।एम। साचालनमा आउने भएको छ । हिमाली साचार प्रा।लि। सोलुखुम्बुले साचालनमा ल्याउन लागेको उक्त रेडियो स्टेशन नेपालकै सबैभन्दा अग्लो स्थानबाट प्रसारण हुन लागेको रेडियो हो । उच्च स्थानबाट प्रसारण हुन लागेको रेडियोको नारा नै शिखरको आवाज राखिएको छ ।
उक्त रेडियो साचालानार्थ सूचना तथा साचार मन्त्रालयबाट १ हजार वाट प्रसारण क्षमताको इजाजत पत्र लिईसकेको र आगामी दशै अगावै परीक्षण प्रसारण शुरु गरिने रेडियो साचालक समितिका अध्यक्ष नुरु लामाले जानकारी दिए । ९०।२ मेगाहर्ज पि्रुक्वेन्सीमा प्रसारण हुने रेडियो पूर्वााचल र मध्यमााचलमा गरी ३० वटा भन्दा बढी जिल्लामा सुन्न सकिने साचालक समितिको दाबी छ । ुरेडियोको मालिक स्थानीयलाई नै बनाउने गरी हामी शेयर बिक्री गरिरहेका छौंु अध्यक्ष लामाले भने ुसुचनामा नागरिकको पहुँच स्थापित गर्ने र यसको माध्यमबाट सामाजिक रुपान्तरणमा टेवा पुर् याउनु नै हाम्रो प्रमुख लक्ष्य हो ।ु
रेडियोले हाल सल्लेरी २ फाप्लुमा स्टेशन स्थापना गर्ने काम गरिरहेको जनाएको छ । रेडियो टावर भने सल्लेरी ८ स्थित सेलगुडी डाँडामा राखिने र आवश्यकीय प्राविधिक सर्वेक्षण गर्ने कार्य सम्पन्न भइसकेको साचालक समितिले जनाएको छ ।
यो हिमाली क्षेत्रको सबैभन्दा बढी प्रसारण क्षमता भएको पहिलो व्यवसायिक रेडियो हो ।

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1