|
17, Dec, 2017
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
स्वास्थ्य शिक्षा
October 02 2010

पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले

- स्ान्तोषबाबु राई

काठमाण्डौँ १५ असोज ।
तपाईलाई आफ्नो हातको एउटा औँला लाग्ने हतियारले काटो भने कत्तिको दुख्छ अनि तपाँई कुनै दुर्घटनामा चोट पटक लाग्यो भने कस्तो अनुभुति गर्नु हुन्छ पक्कै पनि हातको एउटा मात्र औँला काट्यो भने पनि हामीलाई धेरै पिडा हुन्छ अनि त्यही पिडाका बढि हुँदा हामी लाई यत्ति कै पिडा हो भने मरिन्छ नै भन्ने भान हुन्छ । अनि कुनै दुर्घटनामा पर्दा पनि त्यस्तै । ठण्डा दिमागले कल्पना गर्नुस त तपाँइ विरामी भएर अस्पतालमा भर्ना हुनु भयो अनि चेक जाँच पछि चिकित्सकले तपाँईको दुई वटै मृगौलाले काम गर्न छोड्यो भने भने कस्तो भान हुन्छ । जो कोहीले पनि सहजै अनुभुति गर्छन कि अब म छिट्टै ने मृत्यू को मुखमा पुग्दैछु ।
यो कुनै कल्पना नभएर सोलुखुम्बुको नेचावतासे ५ का ४७ बर्षीय शरनदेव राईको जीवनको बास्तविकता हो । पेशाले नेपाल वायु सेवा निगममा कार्यरत उनि अघिल्लो बर्ष फागुनमा काठमाण्डौमाको एक अस्पतालमा उपचारको लागि जाँदा यो वास्तविक नियति भोग्नु परेको हो । राईले चिकित्सकको मुखबाट यो आवाज सुन्ना साथ छाँगाबाट खसे जस्तो भयो । नेपालमा प्राविधिक कारणले मृगौला प्रत्यारोपण हुन नसकेपछि राई भारतको पन्जाव प्रान्तमा रहेको आई भि वाई अस्पतालमा नाताले आफ्नो भाई पर्नेलाई लिएर उसको एउटा मृगौला आफ्नोमा प्रत्यारोपण गर्ने शर्तमा जानु भयो । त्यो क्षण सम्झदै राईले सोलुखुम्बु पोष्टसँग भन्नु भयो ंूमलाई त्यति खेरसम्म बाच्ने आशा थिएन । तर मेरो मृगौला प्रत्यारोपण सफल भयो र म बाँच्न सफल भएँ ।ू नेचाका शरनदेव राई पाँच महिनाको लामो उपचार पछि गत भदौ मसान्तमा नेपाल फर्कनु भएको हो ।
कहालि लाग्दो विगत सम्झन नचाहाने राईले आफ्नो उपचारमा करिव २५ लाख रुपैँया उपचारमा खर्चेका छन् । उनि थप्छनूअहिले त मृगौला फेरे जस्तो अनुभव हुँदैन तर सधै औषधि खाईराख्नु पर्ने र खानपीनमा विचार पुर्याउनु पर्ने भएकाले जीउन भने कठिन नै भै रहेको छ । ू


 

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1