|
17, Dec, 2017
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
स्वास्थ्य शिक्षा
September 14 2010

टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न

- उत्रमान राई/सोलुखुम्बु पोष्ट/टा_िक्सन्दु २४ भदौ
टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न
तालिम पश्चात सामूहिक फोटो खिचाउदै प्रशिक

जि फाउण्डेशन नेपालको आर्थिक सहयोगमा टा_िक्सन्दु समाज कल्याणको आयोजनामा टा_िक्सन्दु गाविस भित्र रहेका विद्यालयहरुमा साचालित दुई दिने शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ । यही भदौ १३ गतेदेखि रिङमू निम्न माध्यमिक विद्यालयबाट शुरु गरिएको कार्यक्रम टा_िक्सन्दु माविमा आएर सम्पन्न भएको हो ।  <br>
बालअधिकारको बारेमा जानकारी गराई बालअधिकारको संरक्षणका लागि सम्पूर्ण अभिभावकहरुलाई प्रतिबद्ध बनाउने शिक्षक अभिभावक संघको काम कर्तव्य र अधिकारको बारेमा जानकारी गराउने विद्यालयमा लेखा व्यवस्थापन गर्ने र  विद्यालयको समग्र पक्षको सुधारका लागि अभिभावकहरुको भूमिकालाई दर्शाई जिम्मेवारी बहन गराउन लगाउने कार्यक्रमको उद्देश्य हो ।  <br>
विद्यालयका अभिभावकहरुलाई आफ्नो काम कर्तव्य र अधिकारको बारेमा स्पष्ट बनाई जिम्मेवारी लिन प्रतिबद्ध बनाएको भन्दै अभिभावकहरुले खुसी व्यक्त गरेका छन् ुहामीले बुझेकै रहेनछौं अभिभावकहरुले सहयोग नगर्दा शिक्षकहरुले बालबालिकाहरुलाई भनेजत्ति शिक्षा प्रदान गर्न सकिदोरहेनछु उनीहरुले भने । <br>
यन्त्रको पार्टपूर्जालाई धोएपछि यन्त्रले राम्रो काम गरे झैं अब आम अभिभावकहरु सकि्रय हुने विश्वसा व्यक्त गर्दै नुनथला सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष धर्मबहादुर नेपालीले यसप्रकारको कार्यक्रम अन्य संघसंस्थाले समेत गर्नुपर्ने बताउनुभयो । टा_िक्सन्दु माविमा आयोजना गरिएको कार्यक्रमको समापन समारोहमा बोल्दै विद्यालयका प्रधानाध्यपक गणेश कुमार खड्काले विद्यालय एक प्रकारको अनौठो जीव भएको र अन्य र जीव दुई वा चार खुट्टाले उभिएपनि विद्यालय भन्ने जीव उभिनका लागि तीन वटा खुट्टाको आवश्यकता पर्ने बताउनुभयो । ुविद्यालयको त्यो तीन वटा खट्टा भनेको शिक्षक अभिभावक र विद्यार्थी हुन्ु उहाँले भन्नुभयो । टा_िक्सन्दु गाविस भरि रहेका १० वटा विद्यालयका अभिभावकहरु शिक्षक अभिभावक संघका पदाधिकारीहरु र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु तथा विद्यालयमा कार्यरत शिक्षकहरु गरी करीब ८ सय जनाले भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1