|
17, Dec, 2017
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
अर्थतन्त्र
September 14 2010

नुनथला सामुदायिक बनद्धारा गस्ती

- उत्रमान राई/सोलुखुम्बु पोष्ट/टा_िक्सन्दु २१ भदौ

नुनथला सामुदायिक बन उपभोक्ता समितिले बन नियम विरुद्ध काँचो काठ कटान गर्ने विभिन्न १० जना व्यक्तिलाई कार्वाही गरेको छ । समितिले विभिन्न समयमा बन गस्ती गर्ने क्रममा काँचो रुख काट्ने १० जना उपभोक्ताहरुलाई प्रति रुख ५ सयका दरले जरीवाना गरेको हो । पछिल्लो पटक गएको सोमबार समितिका अध्यक्ष धर्मबहादुर नेपालीको नेतृत्वमा गएको बन गस्ती टोलीले टा_िक्सन्दु ४ बस्ने फुर्वा शेर्पा तिलु विक सुमन विक पेम्बा शेर्पा खोकुमार अधिकारी पासाङ शेर्पा कृष्ण गोपाल बिक सानी शेर्पा र कर्मा शेर्पालाई कार्वाही गरेको हो । त्यस अघि समितिले कुमार विक र चैते विकलाई कार्वाही गरिसकेको थियो । अध्यक्ष धर्मबहादुर नेपालीका अनुसार सबैभन्दा बढी रुख काट्नेमा खोकुमार अधिकारी छन् । अधिकारीलाई ८ वटा ठाडो रुख काटेबापत समितिले ४ हजार रुपैयाँ जरीबाना गरेको छ । त्यस्तै फूर्वा शेर्पालाई ६ वटा रुख काटेबापत ३ हजार रुपैयाँ जरीबाना गरेको छ । बन जंगलको संरक्षणका लागि समितिको नियम विरुद्ध बन मास्नेलाई जरीबाना गर्ने आम भेलाको निर्णय बमोजिम कार्वाही गरेको अध्यक्ष धर्मबहादुर नेपालीले बताउनुभयो । ुहामी समय समयमा बन गस्ती गरिरहन्छौ बन उपभोक्तालाई गर्ने जरीबानाबाट एकातिर समितिलाई आम्दानी  भएको छ भने अर्कोतिर बन संरक्षणमा पनि मद्दत पुगेकॊ छु अध्यक्ष नेपालीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1