|
17, Dec, 2017
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
गाउँघर
September 14 2010

चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत

- सोलुखुम्बु पोष्ट समाचारदाता

निजामति कर्मचारी दिवसको अवसरमा चार जना कार्यालय सहयोगी सहित पाँच जना कर्मचारी पुरस्कृत भएका छन् । पुररस्कृत हुने कार्यालय सहयोगीहरुमा जिल्ला अदालत सोलुखुम्बुका रमेश केसी जिल्ला प्रशासन कार्यालयका प्रेम बहादुर तामाङ जिल्ला बागबाणी केन्द्र फाप्लुका गंगाबहादुर कटुवाल र जिल्ला स्वास्थ्य कार्यालयका टोकलकुमार मगर हुनुहुन्छ । यस्तै जिल्ला कृषि विकास कार्यालयका खरीदार रामकुमार केसी पनि पुरस्कृत हुनुभएको छ । कर्मचारीहरुले सम्पादन गरेको कार्य र कार्यालयमा देखाएको अनुशासन आदिको आधारमा सम्बन्धित कार्यालयहरुबाट गरिएको सिफारीसको आधारमा ती कर्मचारीहरु पुरस्कृत भएका छन् । ुपुरस्कृत हुनका लागि ठूलै जागीर खानुपर्छ भन्ने होइन रहेछ आफ्नो दायित्वप्रति सदा कर्तव्यनिष्ठ भएका काम गरेमा पुरस्कृत हुने रहेछु पुरस्कृत भएपछि एक कार्यालय सहयोगीले सोलुखुम्बु पोष्टलाई प्रतिकि्रया दिनुभयो । शिष्ट र नम्र व्यवहार सेवाग्राहीको अधिकार भन्ने नाराका साथ उक्त दिवस मनाईएको थियो ।

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1