|
17, Dec, 2017
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
अर्थतन्त्र
September 14 2010

बाली जोगाउन रातभर जागै

- बेनी समाचारदाता
बाली जोगाउन रातभर जागै
भालु रुग्नको बारीमा बनाइएको छाप्रो । तस्व

बेनी गाविसको विभिन्न भागमा भालु आतंक बढ्न थालेपछि किसानहरु बाली जोगाउन रातैभर जागै बस्न थालेका छन् । भालुले मकै खाएर हैरान बनाएपछि बारीमै छाप्रो निर्माण गरी उनीहरुले भालु लखेट्न थालेका हुन् । बेनीको वडा नं। -९ फेरा आसपास हरेक किसानले बारीमा छाप्रो बनाई टीन ठटाएर भालु लखेट्न थालेका हुन् । ुहामीले सुत्न पाएका छैनौं रातभर यसैको ड्यूटी गर्दा ठीक्क हुन्छ फेरी कत्तिबेला आएर खाईहाल्छ ु फेराका किसान दा ल्हकी शेर्पाले दुःखेसो सुनाउभयो । भालु मार्ने आदेश पाएमा उनीहरुले मार्ने आशय व्यक्त गरे ु भालु मार्दा कानुन लाग्छ भन्छन् नमार्दा यसले त बर्षभरिका कमाई भुसुक्कै पार्ने भो फेराका कृषक आङ फुरी शेर्पा भन्नुभयो । भालुको आतंक बढेपछि राती घरबाहिर निस्कन समेत डर लाग्ने रिङमुका छेतेन शेर्पाले बताउनुभयो । उहाँको अनुमान अनुसार रिङमु फेरा र जुनबेशी क्षेत्रमा गरी पाँचवटा भन्दा बढी भालु रहेका छन् ।

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1