|
17, Dec, 2017
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
प्रमुख समाचार
July 25 2010

राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा

- भानुभक्त निरौला/सोलुखुम्बु पोष्ट
राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा

सल्लेरी०७ साउन । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सल्लेरीले आर्थिक बर्ष २०६६/०६७ मा ९५ लाख १० हजार घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक बर्षमा करीब ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकले यस आर्थिक बर्षमा उक्त घाटा व्यहोर्नुपरेको हो । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयका अनुसार कार्यालयले खराब कर्जा तर्फबाट बैंकको आम्दानीबाट १७ लाख ९० हजार रुपैयाँ व्यहोर्नुपर्ने भएकोले बैंकले घाटा व्यहोर्नुपरेको हो । आर्थिक बर्ष २०६६÷०६७ मा बैंकले १ करोड २१ लाख ९४ हजार आम्दानी हासिल गरेकोमा सोही बर्षमा २ करोड १७ लाख ४ हजार खर्च भएको शाखा कार्यालय सल्लेरीका प्रबन्धक गणेश खत्रीले सोलुखुम्बु पोष्टलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले बैंकसँग ५५ करोड ७२ लाख ५२ हजार मौज्दात छ । बैंकले यसअघि प्रवाह गरेको ४८ प्रतिशत कर्जा खराब कर्जामा गणना भएको र उक्त कर्जा असुल्न नसक्दा राष्ट्रिय बाणिज्य बैंक केन्द्रिय कार्यालय काठमाडौंले शाखा कार्यालयलाई ऋण प्रवाह गर्ने अख्तियारी नदिँदा बैंकसँग नगद मौज्दात बढेको हो ।
बैंकले हालसम्म ५ करोड ६४ लाख कर्जा प्रवाह गरेको र ती मध्ये असल कर्जा २ करोड ८९ लाख मात्र रहेको प्रबन्धक खत्रीले बताउनुभयो । ु कतिपय १५÷२० बर्ष पुराना ऋणहरु पनि छन् घरजग्गा राखेर लिएको कर्जाहरुमा ४÷५ पटक लिलाम विक्रीको सूचना निकाल्दा सम्म पनि असुल्न सकेको छैनु उहाँले भन्नुभयो । प्रबन्धक खत्रीका अनुसार प्राथमिक क्षेत्र कर्जा अन्तर्गत कृषि सेवा उद्योग लगायतको क्षेत्रमा प्रवाह भएका ऋणहरु खराब कर्जामा परेका छन् ।
 

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1