|
17, Dec, 2017
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
गाउँघर
July 25 2010

छविकार्कीको हत्या माओबादीबाटै -अध्यक्ष आङ ङिमा लामा

- सोलुखुम्बु पोष्ट समाचारदाता

सल्लेरी०५ साउन ।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष आङ ङिमा लामाले एमाले नेता छविलाल कार्कीको हत्या बैचारिक रुपमा पराजित भएपछि एकीकृत नेकपा माओबादीको समूहले नै गरेको दाबी गर्नुभयो । नेता कार्कीलाई माओबादीले दुश्मनको रुपमा हेरी हत्याको धम्की दिदै आएको र हत्या गर्ने बेलामा समेत हाम्रो एक जना दुश्मनलाई ढाल्यौं भन्दै फरार भएकाले पनि उक्त हत्यामा एमाओबादीकै संलग्नता रहेको अध्यक्ष लामाले दाबी गर्नुभयो । कार्कीको १३ औं दिनको पूण्यतिथिको अवसरमा नेकपा एमाले जिल्ला कमिटीद्धारा आयोजित श्रद्धााजली एवं विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लामाले भन्नुभयो ुयस्ता आपराधिक गिरोहको विरुद्ध लड्नका लागि पार्टी पंक्ति एकीकृत भएर लाग्नुपर्छ ु। माओबादीप्रति आक्रमक देखिएका अध्यक्ष लामाले माओबादीलाई आपराधिक जत्थाको संज्ञा दिदै आक्रोशित हुदै भन्नुभयो ुजनयुद्ध यता राजनीतिको नाममा माओबादी भन्ने आपराधिक जत्थाले कम्युनिष्ट पार्टीको नामको गर्नुसम्म बदनाम गर् यौ ु। त्यस्तै नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका सदस्य बुद्धीकुमार राजभण्डारीले जडशुत्रबादका प्रखर विरोधी भएकैले नेता कार्कीको हत्या भएको ठहर गर्नुभयो । वहाँले कार्की हत्यामा संलग्न भएकालाई कानुनको दायरामा ल्याई कार्वाही नगरेसम्म अपराधीहरुले प्रश्रय पाउने विचार राख्नुभयो ।
नेकपा एमालेको राष्ट्रव्यापी कार्यक्रम अनुसार गत मंगलबार जिल्ला पार्टी कमिटीले आयोजना गरेको श्रद्धााजली सभामा गाउँ पार्टी कमिटी तथा जिल्ला पार्टी कमिटीका पदाधिकारीहरु र एमाले पार्टीप्रति आस्थावानहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य समेत रहेका ओखलढुँगा जिल्ला नेता छविलाल कार्कीको गएको असार २४ गते ठुलाछाप -४ स्थित तारा होटलमा बेलुकी आठ बजेतिर खाना खाईरहेको अवस्थामा नकावधारी समुहले कुटपीट गरेपछि मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घटना भएको लामो समय भईसक्दा समेत ओखलढुँगा प्रह

 

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1