|
17, Dec, 2017
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
अर्थतन्त्र
July 25 2010

लक्ष्य भन्दा दोब्बर मालपोत राजश्व संकलन

- सोलुखुम्बुपोष्ट समाचारदाता

सल्लेरी ७ साउन ।
जिल्ला मालपोत कार्यालय सोलुखुम्बुले गत आर्थिक बर्षमा लक्ष्य भन्दा दोब्बर राजश्व संकलन गर्न सफल भएको छ ।
भूमिसुधार तथा व्यवस्थापन विभागले आ।व।२०६६÷६७ का लागि जिल्ला मालपोत कार्यालय सोलुखुम्बुलाई २२ लाख ८५ हजारको राजश्व संकलनको लक्ष्य दिएको थियो । तर मालपोत कार्यालयले भने लक्ष्य भन्दा दोब्बर अर्थात ४३ लाख ४१ हजार २७ रुपैँया ६३ पैसा संकलन गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षमा मालपोत कार्यालयबाट जम्मा १ हजार ९ सय ८३ रजिष्ट्रेशन पास भएको मालपोत अधिकृत कृष्णप्रसाद ढुङ्गानाले जानकारी दिनु भयो । मालपोतमा उठ्ने राजश्वको मुख्य श्रोत नै रजिष्ट्रेशन पास हो । यस बाहेक जग्ग्ााधनिको नामसारी र दाखाबाट भने न्यूनतम राजश्व संकलन हुने गर्छ । राजिष्ट्रेशन पासबाट उठेको राजश्व मध्ये ९० प्रतिशत सम्बन्धित जिल्ला विकास समितिले खर्च गर्छ भने १० प्रतिशत मात्र राजश्वमा जम्मा हुने प्रावधान रहेको पनि मालपोत अधिकृत ढुङ्गाना बताउनुहुन्छ । ूपहिला द्वन्द काल भएकाले राजश्व संकलन कम भएको हो अहिले शान्तिपूर्ण वातावरण रहेकाले यत्तिको सफलता मिलेको हो ।ू खुसि व्यक्त गर्दै अधिकृत ढुङ्गानाले सोलुखुम्बु पोष्टसँग भन्नु भयो ।



 

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
Facebook add3 Add1