|
17, Dec, 2017
सगरमाथाको फेदीमा हिमाल एफ.एम. «» निशुल्क कोचिङ कक्षाप्रति विद्यार्थी आकर्षित «» रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित «» जहाजले सुकायो पर्यटन,तीन गाविसमा सिमित जिल्लाको पर्यटन व्यवसाय «» टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा «» पाँच महिनाको अस्पताल वसाईपछि पुनर्जीवन पाए शरनदेवले «» कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका «» बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा «» टा_िक्सन्दुमा शिक्षक अभिभावक संघ पुनर्ताजगी कार्यक्रम सम्पन्न «» नुनथला सामुदायिक बनद्धारा गस्ती «» जिल्ला खाद्य सुरक्षा साजाल गठन,ख्ााद्यन्न ढुवानी अनुदानमा फेज आउट नगर्ने «» चार जना कार्यालय सहयोगी सहित ५ कर्मचारी पुरस्कृत «» बाली जोगाउन रातभर जागै «» अनेरास्ववियू संगठन विस्तारमा «» राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा
Quick links
राशी फल
प्रतिक्रिया
ramro chha sangai dherai ramro garne sambhawona chha. hami jo rajdhani ma basera patrakarita garchhau.sabai sanga sahakarya garda ramro hunchha. thanks.
सामान्य ज्ञान
1. नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर
2. चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम
3. प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा
4. नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत
5. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी
6. विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९
प्रमुख समाचार
July 22 2011

सगरमाथाको फेदीमा हिमाल एफ.एम.

सोलुखुम्बु ०६ साउन विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित हिमाली जिल्ला सोलुखुम्बुमा हिमाल एफ।एम। साचालनमा आउने भएको छ । हिमाली साचार प्रा।लि। सोलुखुम्बुले साचालनमा ल्याउन लागेको उक्त रेडियो स्टेशन नेपालकै सबैभन्दा अग्लो स्थानबाट प्रसारण हुन लागेको रेडियो हो ।
April 01 2011

रिपोर्टस्र क्लबको चार पुरस्कार र नौ सम्मानु,सर्वोत्कृष्ट शाखाको रुपमा सोलुखुम्बु शाखा अध्यक्ष निरौला सम्मानित

वीना राई/सोलुखुम्बुपोष्ट काठमाडौ १७ चैत । रिपोर्टस्र क्लब नेपालले आफ्नो तेह्रौ बार्षिक उत्सव एवम् रिपोर्टस्र डेको अवसरमा रिपोर्टस्र क्लब सोलुखुम्बु शाखाका अध्यक्ष भानुभक्त निरौला सम्मानित हुनु भएको छ । क्लबको वार्षिकोत्सको अबवरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री झलनाथ खनाल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले संयूक्त रुपमा निरौलालाई सम्मानपत्रद्धारा सम्मान गर्नु भएको थियो ।
December 19 2010

टिम्बुरबोटेको नाङ्गो ओढारमा गगन थापा

नेपाली लोकतान्त्रिक आन्दोलनको अन्तिम शसस्त्र क्रान्तिको पर्याय हो टिम्बुरबोटे
September 14 2010

कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका

कुन पहिलो,आधिकारिकता विवाद सुल्झियो,सोलुखुम्बु पोष्ट नै पहिलो खबरपत्रिका
September 14 2010

बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा

बुङको कोठेमा चट्टान बलेपछि देख्नेहरु आश्चर्यमा
July 25 2010

राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ९५ लाख घाटामा

सल्लेरी०७ साउन । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सल्लेरीले आर्थिक बर्ष २०६६०६७ मा ९५ लाख १० हजार घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक बर्षमा करीब ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकले यस आर्थिक बर्षमा उक्त घाटा व्यहोर्नुपरेको हो ।
July 25 2010

मुद्दा फैसला नुहँदा कारागारमा बन्दिको चाप बढ्यो

सल्लेरी०७ साउन । विभिन्न मुद्दामा जिल्ला अदालत सोलुखुम्बुले पुर्पक्षका लागि थुनामा राखेका अभियुक्तहरुको मुद्दा किनारा नलाग्दा जिल्ला कारागार शाखा सोलुखुम्बुमा बन्दीहरुको चाप बढेको छ । लामो समयदेखि जिल्ला कारागार शाखा सल्लेरीमा जेल जीवन विताईरहेका ३९ जना मध्ये २७ जना बन्दी मात्र छन् ।
July 25 2010

जिल्ला प्रशासन कार्यालयद्वारा बार्षिक प्रगति विवरण सार्वजनिक

सल्लेरी०७ साउन । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आर्थिक बर्ष २०६६०६७ मा ६ वटा मुद्दाहरु फैसला गरेको छ । अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेको ६ वटा मुद्दा सहित १५ वटा मुद्दा भएकोमा कार्यालयले हातहतियार तथा
Facebook add3 Add1